नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमण दोब्बरले बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार करिब दोब्बरले संक्रमण बढेको छ । मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयको विवरणमा उल्लेख छ । गत … Continue reading नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो